कालो छिद्र अनन्त शक्तीको श्रोत

मानब निर्मित कालो छिद्र बाट प्राप्त हुने शक्ती तारा पुन्जहरु बिच यात्रा गर्नको लागी एक उपयुक्त उर्जा स्रोत हुन सक्छ ।

अन्तरिक्षबाट आएको रेडियो तरङ अध्यायन गर्दा तारा पुन्ज को केन्द्रमा रहेको कालो छिद्र ले ठुलो परिमाणमा चुम्बकिय क्षत्र उत्पादन गरिरहेको छ जुन तारा पुन्ज बाट बाहिर अन्तरिक्ष तिर प्रसारित भइरहेको छ । उक्त चुम्बकिय क्षेत्र १०० लाख प्रकास बर्ष टाढा सम्म फैलन्छ । जसले अन्तरिक्षेमा रहेका धुलाकण तथा अन्य पदार्थ हरुमा दबाब उत्पन्न गर्दछ ।

तेस्तै मानब निर्मित कालो छिद्र बाट निस्कने तरङ पनि टाधा सम्म पुग्न सक्छ । अन्तरिक्षको एक ठाउमा निर्मित कालो छिद्रले ठुलो क्षेत्र सम्म शक्ती फल्दछ । उक्त चुम्बकिय शक्ती लाई बिधुतिय शक्तिमा रुपान्तरण गर्ने बिशिस्ट बिधुत मोटोर बाट ठुलो मात्रामा बिधुत शक्ती उत्पदन हुन्छ । उक्त बिधुत शक्तिले अन्तरिक्ष यानहरुलाई लामो समय र लामो दुरिसम्म यात्रा गर्न मदत गर्न सक्छ ।

Photo: NASA

Comments

Popular posts from this blog

Process of soil formation.

What are carbohydrates?