सपना संबन्धी रोचक तथ्यहरु


१. प्रत्येक ब्यक्ती प्रती रात ३ देखी ६ वटा सपना देख्छन् ।केहि मानिसहरु आफ्नो सपना सम्झन सक्दैनन् ।
 २.  प्रत्येक सपनाहरु ५ देखी २० मिनेट सम्मको हुन्छ ।

३. लगभाग ९५% सपनाहरु बिहान उठेपछी बिर्सन्छ ।
४.  सपनाले हाम्रो स्थाइ मेमोरी (long-term memory ) को सिकाइ र बिकासमा ठूलो मदत गर्दछ ।
५.  केहि हप्ता पहिले देखिएको सपना पुनः देख्नुलाई dream-lag effect भनिन्छ ।
६.  हाम्रो आॅखाको चालको गतिले सपनाको गुणस्तर, संख्या र लम्बाइ लाई फरक पार्दछ ।
७.  सामान्य मानिसको तुलनामा आॅखा नदेख्ने मानिसले; सपना देख्दा अन्य इन्द्रीयहरु (sensory components ) बढी प्रयोग हुन्छ ।
८.  निन्द्रा र सपनाको गुणस्तर लाई रक्सी जन्य पदार्थले प्रभाब पार्दछ । 

Comments

Popular posts from this blog

Process of soil formation.

कालो छिद्र अनन्त शक्तीको श्रोत

What are carbohydrates?