पृथ्बी बिशेष ग्रह हुनुका १० कारणहरु

१.  हाम्रो तारापुन्ज तुलनात्मका रुपमा शन्त हुनु ।
२.  सुर्य तारा पुन्जको सुनौलो स्थानमा हुनु ।
३.  हाम्रो सुर्य परिवर सही समयमा निर्माण हुनु ।
४.  हाम्रो सुर्य परिवारमा एउटा मात्र तारा हुनु ।
५.  सुर्यको पिन्ड उपयुक्त हुनु ।
६.  बृहस्पतिले पृथ्बिको रक्षा गर्नु ।
७.  चन्द्रमाले पृथ्बिको अक्षलाई स्थिर राख्नु ।
८.  पृथ्बिको चुम्बकिय क्षेत्रले सुर्य बतासलाइ रोक्नु ।
९.  पृथ्बी सुर्य परिवर को सुनौलो स्थानमा हुनु ।
१०. पृथ्बिको उपयुक्त गुरुत्व आकर्शन बल हुनु ।

Image: NASA

Comments

Popular posts from this blog

Process of soil formation.

कालो छिद्र अनन्त शक्तीको श्रोत

What are carbohydrates?