पृथ्बी बिशेष ग्रह हुनुका १० कारणहरु
१. हाम्रो तारापुन्ज तुलनात्मका रुपमा शन्त हुनु ।
२. सुर्य तारा पुन्जको सुनौलो स्थानमा हुनु ।
३. हाम्रो सुर्य परिवर सही समयमा निर्माण हुनु ।
४. हाम्रो सुर्य परिवारमा एउटा मात्र तारा हुनु ।
५. सुर्यको पिन्ड उपयुक्त हुनु ।
६. बृहस्पतिले पृथ्बिको रक्षा गर्नु ।
७. चन्द्रमाले पृथ्बिको अक्षलाई स्थिर राख्नु ।
८. पृथ्बिको चुम्बकिय क्षेत्रले सुर्य बतासलाइ रोक्नु ।
९. पृथ्बी सुर्य परिवर को सुनौलो स्थानमा हुनु ।
१०. पृथ्बिको उपयुक्त गुरुत्व आकर्शन बल हुनु ।
Image: NASA
Comments
Post a Comment