मानव मस्तिष्क संबन्धी केही तथ्यहरु:


1.   मस्तिष्क को 80% भाग पानी हुन्छ।
2.   एक औसत वयस्क पुरुष मस्तिष्क 1375  ग्राम वजन हुन्छ।
3.  मानव मस्तिष्क को दाहिने भाग आत्म-पहिचान लागि जिम्मेवार छ।
4.  मस्तिष्क कक्षहरू कुनै पनि क्षति भएमा पूर्ण मरम्मत गर्न सकिन्न।
5.  स्पाइनल कर्ड को आधार  संवेदनशील नसाहरूको एक समुह ले बनेको हुन्छ।
6.  मस्तिष्कले मृत्यु पछि लगभग 37 घण्टा सम्म बिधुतीय संकेत बाहिर शरीरमा पठाईरहन्छ ।
7.  मस्तिष्क दिनमा भन्दा राती धेरै सक्रिय हुन्छ।
8.  मस्तिष्क आफैले दुखाइ महसुस गर्न सक्दैन।
9.  मस्तिष्क संचालनको लागि 10-वाटचो चिम बल्न चाहिने बराबरको शक्ति चाहिन्छ।
10.  हामी जती बुढो हुदैजान्छ; मस्तिष्क प्रति वर्ष लगभग एक ग्राम हराउछ।
11.  हाम्रो मस्तिष्कमा 100 बढी स्नायु कक्षहरू छन्।
12.  वयस्क मानव मस्तिष्क कुल शरीरको वजन को 2% हुन्छ।
13.  औसत मानव मस्तिष्क 3 पाउण्ड वजनको हुन्छ।
14.  मानव मस्तिष्कले प्रति मिनेट 1,000 शब्दहरू पढ्न सक्छ।

Comments

Popular posts from this blog

Process of soil formation.

कालो छिद्र अनन्त शक्तीको श्रोत

What are carbohydrates?