फूलहरुले तिनीहरूको रंग कसरि प्राप्त गर्छन्?

एक फूल को रंग बिरूवा को वंशानुगत जीनोम द्वारा निर्णय गर्छ। त्यसैले, एक बोट को फूल को रंग; फूल जन्मनु लामो समय पहिलेनै निस्चित  भएको हुन्छ। त्यहाँ विशेष रंगको कारण केही Pigments हुन्। उदाहरणका लागि, रातो बैजनी, नीलो र गुलाबी जस्ता रंग  anthocyanins भनिने यौगिकको उपस्थितिले उत्पादित हुन्छ। Anthocyanins flavanoids एक प्रकारको  pigment हो, जुन फूल रंगाउनको लागि सबैभन्दा महत्त्वपूर्ण भुमिका खेल्छ। chloroplast ले बिरुवालाई हरियो बनाउछ । त्यस्तै गरि leucoplast ले जराको रंग निर्धारण गर्छ। chromoplast ले फूल र फलको रंग निर्धारण गर्छ। सूर्यको प्रकाशमा भएको सात रंगहरुबाटै ती pigment हरुले रंग प्राप्त गर्दछन्।


Comments

Popular posts from this blog

Process of soil formation.

मानव मस्तिष्क संबन्धी केही तथ्यहरु:

Transportation of Nutrition in Plants