सपना संबन्धी रोचक तथ्यहरु
१. प्रत्येक ब्यक्ती प्रती रात ३ देखी ६ वटा सपना देख्छन् ।केहि मानिसहरु आफ्नो सपना सम्झन सक्दैनन् । २. प्रत्येक सपनाहरु ५ देखी २० मिनेट सम्मको हुन्छ । ३. लगभाग ९५% सपनाहरु बिहान उठेपछी बिर्सन्छ । ४. सपनाले हाम्रो स्थाइ मेमोरी (long-term memory ) को सिकाइ र बिकासमा ठूलो मदत गर्दछ । ५. केहि हप्ता पहिले देखिएको सपना पुनः देख्नुलाई dream-lag effect भनिन्छ । ६. हाम्रो आॅखाको चालको गतिले सपनाको गुणस्तर, संख्या र लम्बाइ लाई फरक पार्दछ । ७. सामान्य मानिसको तुलनामा आॅखा नदेख्ने मानिसले; सपना देख्दा अन्य इन्द्रीयहरु (sensory components ) बढी प्रयोग हुन्छ । ८. निन्द्रा र सपनाको गुणस्तर लाई रक्सी जन्य पदार्थले प्रभाब पार्दछ ।